• Check Mail
    Access your Nepal Telecom Mailbox.

  • Caller Ringback Tone
    Play pleasing music or song when your friends call you.

  • GSM Mobile Bill
    Check your monthly post-paid mobile bills.

  • Phone Bill
    Check your monthly PSTN (Landline) phone bills.

  • PSTN VMS
    VMS is a kind of value added telecom service based on intelligent network platform.

  • Telephone Search
    Access telecom directory, search the telphone numbers by name or vice versa.

  • WebSMS
    Send SMS to Nepal Telecom Mobile users thru webSMS portal.

  • Downloads
    Download forms, fonts and others ...



CDMA प्रिपेड सेवा

 

तपाईलाई CDMA प्रिपेडको संसारमा  स्वागत छ । अब तपाईले जुनसुकै ठाउंको जोकोहिसंग पनि CDMA प्रिपेड फोनबाट कुरा गर्न सक्नुहुन्छ । तपाईले जुनसुकै बेला आफ्नो व्यालेन्स बुझ्न सक्नुहुन्छ

CDMA प्रिपेड सेवाका सुविधाहरुः

कुनै अर्को CDMA फोन अथवा PSTN फोनबाट पनि रिचार्ज गर्न सकिने ।

     मासिक रेन्टल चार्ज नलाग्ने

     ISD/STD धरौटी नचाहिने

     सुसक्षा धरौटी (सेक्युरीटी डिपोजिट) राख्‍नु नपर्ने ।

     थोरै मूल्यमा तपाईलाई चाहिने पर्याप्त मिनेट कुरा गर्न पाईने

     प्राप्‍त थुप्रै सुविधाहरु सक्रिय निष्क्रिय गर्न महसुल नलाग्ने

 फोन गर्ने तरीका

 

ल्याण्डलाईन फोन अथवा CDMA फोनमा फोन गर्नु परेमा

0 + एरियाकोड + टेलिफोन नम्वर

जस्तै :   0१४XXXXXX

मोबाइलमा फोन गर्दा पुरा मोबाईल नम्बर डायल गर्नुहोस

९८ X X- X X X X X X

विशेष नम्बर डायल गर्दा तल दिए जस्तै डायल गर्नुहोस्।

१९७,  १९१,  १६१६,  १४१५ ईत्यादि।

अन्तराष्ट्रिय कल गर्न 00 + अन्तराष्ट्रिय नम्बर डायल गर्नुहोस

                     अथवा

बजेट कल नम्बर सहित डायल गर्नुपर्दा:

१४२५ / १४४५ + अन्तराष्ट्रिय  नम्बर डायल गर्नुहोस

महत्वपू्र्ण सन्देशहरु

 

१.  तपाईले १४१५ डायल गर्नु भई एउटा स्वागत संन्देश सुन्न सक्नुहुन्छ

 

२.  जब तपाईको व्यालेन्स रु. ५०।- वा सो भन्दा कम हुनेछ तब तपाईलाई एउटा संन्देश सुनाइन्छ, कृपया तपाईको CDMA प्रिपेड फोन रिचार्ज गर्नुहोस यो संन्देश तपाईलाई हरेक वाह्‍यगमन कल गर्दा सुनाइन्छ

 

३.  कुनै निश्‍चित कलको बेलामा यदि तपाईको कलको अवधि ६० सेकेन्ड मात्र बाँकी रहेमा एउटा संन्देशले, तपाईको CDMA प्रिपेड फोनको व्यालेन्स घटेर शून्य हुंदैछ कल काटिने ”, भन्ने जानकारी गराउँछ

 

रिचार्ज गर्ने तरीका

 

१. CDMA प्रिपेड फोन रिचार्ज कार्डमा रहेको मसीले छोपेको भागलाई खुर्किनुहोस, १५ अंकको संकेत नम्बर (पिन कोड) देखिने छ ।

२. आफनो सि.डि.एम.ए फोन वा नेपाल टेलिकमको अरु कुनै फोनबाट(कृपया रिचार्ज गर्नुपर्ने सही सि.डि.एम.ए प्रिपेड मोवाइल फोन नम्बर राखी) १४१५मा फोन गर्नुहोस्

३. प्राप्‍त निर्देशन अनुसार रिचार्ज कार्डमा रहेको १५ अंकको पिन कोड थिच्नुहोस

यसरी तपाईको CDMA प्रिपेड प्रिपेड फोन रिचार्ज हुन्छ आफनो नयां व्यालेन्स संचालन अवधि सुन्न सक्नु हुनेछ

नोटः  तपाईले आफनो CDMA प्रिपेड फोन रिचार्ज गर्दा तपाईको नयां व्यालेन्समा थप गरिएको रिचार्ज कार्डको ूल्य पुरानो बाँकी व्यालेन्स समेत जोडिएको ुनेछ

  

CDMA प्रिपेड सक्रिय अवधि रिचार्ज अवधि

 

तपाईको CDMA प्रिपेड रिचार्ज गर्नु हुंदा, रिचार्ज कार्डमा उल्लेखित अवधि सम्म तपाईको फोनले काम गर्नेछ तपाईको फोनको संचालन अवधि समाप्त भएमा सो रिचार्ज गर्नु पर्ने हुन्छ सबै दरका रिचार्ज कार्डहरुमा संचालन अवधि समाप्त भएमा पुन: रिचार्ज अवधि ३० (तीस) दिनको हुनेछ यस रिचार्ज अवधिमा आवगमन कल, वाह्य कल, SMS VMS सेवाहरु निषेध हुनेछन भने तपाईले आफनो फोन यो अवधिमा पनि रिचार्ज गर्न सक्नु हुनेछ

यदि तपाईको प्रिपेड फोनको संचालन अवधि अगावै क्रेडिट लिमिट समाप्‍त भएमा पनि समाप्‍त भएको मितिले ३० दिन भित्र रिचार्ज गर्नु पर्ने छ ।                                  

 

 

ब्यालेन्स बुझ्ने प्रक्रिया :

 

·        १४१५ डायल गर्नुहोस्

·        व्यालेन्स बुझ्न अं थिच्नुहोस्

तपाईले आफ्नो वर्तमान व्यालेन्स कार्डको समाप्ति मिति सुन्न सक्नु हुनेछ

कालो सूची

रिचार्ज गर्ने समयमा नम्बर सही तरिकाले डायल गर्नुहोस् पिन नंवर डायल गर्दा यदि १२ पटकसम्म गल्ती भएमा तपाईको फोन कालो सूचीमा जानेछ यस अवधिमा बाह्य कल निषेध हुनेछ

यस्तो अबस्थामा कृपया १९१ वा नजिकैको ग्राहक सेवा केन्द्रमा सर्म्पर्क
 
गर्नुहोस्

 

थप सेवाहरु

 

CLIP (कलर आइडेन्टिफीकेशन)

यस सुविधाबाट आफनो टेलिफोन मा कल गर्ने व्यक्तिको टेलिफोन नम्वर देख्‍न सकिन्छ

 

SMS

यो सुविधामा तपाईले आफनो सन्देश (४० अक्षरको) र्टाईप गरी अर्को सि.डि.एम.ए फोनमा पठाउन सक्नुहुन्छ यो सुविधा CDMA प्रिपेडमा पहिले नै राखिएको हुन्छ

  भ्वाईस मेल सेवा

 

भ्वाईस मेलवक्समा स्वर न्देशहरु जम्मा गरी राख्‍न सुन्न सकिन्छ। भ्वाईस मेलवक्स नम्वर भन्नु नै ग्राहकको सि.डि.एम.ए नम्बर हो । सि.डि.एम.ए ग्राहकले भ्वाईस मेल  नम्वर डायल गरेपछि मेलबक्स मा छोडिएको सन्देशहरु केबल मेलबक्स धनीले मात्र सुन्न सक्नुहुन्छ।

  एकसेस कोड: १६१६

थप जानकारीको लागि भ्वाईस मेल सेवाको ब्रोसर हेर्नुहोला।

 

सम्झनु पर्ने कुराहरु

 

कृपया आफनो प्रिपेड फोनमा पर्याप्‍त व्यालेन्स भए नभएको जानकारी राख्‍नुहोस्

समय समयमा १४१५  डायल गरी व्यालेन्स संचालन अवधि बुझ्नुहोस्

अरु कुनै फोनबाट रिचार्ज गर्ने समयमा, रिचार्ज गर्नुपर्ने प्रिपेड मोवाइल फोन नम्बर मिल्ने गरी थिच्नुहोस्

CDMA प्रिपेडप्रिपेड फोनमा र रिचार्ज कार्डमा दिईएको संचालन अवधि समाप्‍त हुनु अघिनै चलाउनु वा रिचार्ज गर्नु होला । यदि संचालन अवधि भित्र प्रयोग वा रिचार्ज नगरेमा यसले काम गर्दैन।

 

अन्य सेवाहरु

 

१. Call Waiting: फोन