• Check Mail
    Access your Nepal Telecom Mailbox.

  • Caller Ringback Tone
    Play pleasing music or song when your friends call you.

  • GSM Mobile Bill
    Check your monthly post-paid mobile bills.

  • Phone Bill
    Check your monthly PSTN (Landline) phone bills.

  • PSTN VMS
    VMS is a kind of value added telecom service based on intelligent network platform.

  • Telephone Search
    Access telecom directory, search the telphone numbers by name or vice versa.

  • WebSMS
    Send SMS to Nepal Telecom Mobile users thru webSMS portal.

  • Downloads
    Download forms, fonts and others ...



Voice Mail System (VMS)

 

भ्वाईस मेलबक्स भन्नु नै एक प्रकारको ध्वनि निर्देशित Answering मेसिन हो जहां तपाईले सन्देशहरु राख्न (सुन्न) सक्नुहुन्छ भ्वाईस मेलबक्स नम्बर नै सम्वन्धित CDMA नम्बर आफै हो मेलबक्समा छोडिएका कुनैपनि सन्देशहरु मेलबक्स धनीले सुन्न सक्नु हुन्छ

 

यदि तपाईले सम्पूर्ण आगमन कल उठाउनु सक्नुहुन्न भने तपाईले आफनो VMS सेवा उपयोग गर्न सक्नुहुन्छ

 

            सेवा कार्यहरु

            Voice Mailbox, Fax Mailbox

            Automatic Answer Service

            Timing Delivery of Message

            Voice / Fax Message notification by SMS or phone

            Notice board Service

 

-)       Activating Your Mailbox

            तपाई VMS को ग्राहक बन्नु भएपछि आफनो आगमन कल विभिन्न अवस्थामा VMS मा Divert गर्न सक्नुहुन्छ

 

            Call forwarding to VMS When Busy

 

            यो सुविधा सक्रिय भएको बेला तपाई कलमा व्यस्त हुंदा नयां आगमन कल आएको बेलामा सो कल VMS मा जानेछ

 

            यो सुबिधा सक्रिय गर्न *९०८ डायल गर्नुहोस

            यो सुबिधा निस्क्रिय गर्न *९०० डायल गर्नुहोस

 

            Call forwarding to VMS When No Anser

 

            यो सुविधामा आगमन कल नउठेको बेला "२०" सेकेन्ड पछि VMS मा Divert गराउन मिल्छ

           

            यो सुबिधा सक्रिय गर्न *९२८ डायल गर्नुहोस

            यो सुबिधा निस्क्रिय गर्न *९२० डायल गर्नुहोस

 

 

 

-)       Activating / Deactivating Mailbox

            Call Forwarding Default

 

            यो सुविधा सक्रिय गरेको खण्डमा तपाईको आगमन कल, व्यस्त भएमा, नउठेमा कल काट्टिएमा, VMS मा Divert हुनेछ

            यो सुविधा सक्रिय गर्न *६८+८ डायल गर्नुहोस

            यो सुविधा निष्क्रिय गर्न *६८९ डायल गर्नुहोस

 

 

 

Unconditional Call forwarding to VMS

            यो सुविधा सक्रिय गरेमा, तपाईको सम्पूर्ण आगमन कल VMS मा Divert हुनेछ

            यो सुविधा सक्रिय गर्न *728 डायल गर्नुहोस

            यो सुविधा निष्क्रिय गर्न *720 डायल गर्नुहोस

-)       Using Your Mailbox

            Direct Retrieval (1616)

 

 

            तपाईले आफनो CDMA सेट चलाईराख्नु भएमा ९म्ष्चभअत च्भतचष्खब० िबाट आफनो सन्देशहरु प्राप्त गर्न सक्नुहुनेछ

           

  • १६१६ डायल गरी ध्वनि निर्देशन अनुसार आफ्नो मेलबक्स खोल्नुहोस
  • तपाईको मेलबक्समा अधिकतम दशवटा सन्देशहरु राख्न सकिन्छ
  • दशवटा सन्देशहरु पछि अरु थप सन्देश राख्न सकिदैंन
  • कृपया आफूले सुनिसकेको सन्देशहरुलाई हटाउनुहोस ताकि अरु थप नयां सन्देशहरु राख्न सकियोस

थप जानकारीको लागि कृपया (Deleting Messages) हेर्नुहोला

-)       Indirect Retrival (1611, 1612, 1617)

           

            तपाईले आफनो CDMA (set) सेटबाट मेलबक्स खोल्न नसकेमा नेपाल टेलिकमको अरु कुनै CDMA PSTN सेटबाट मेलबक्सको सन्देशहरु सुन्न सक्नु हुन्छ

 

            विभिन्न ठाउंमा VMS वितरण भएमा निम्न बमोजिम कार्य गर्नुहोस

            CDR मा वितरित VMS लाई १६११ डायल गर्नुहोस

            EDR मा वितरित VMS लाई १६१२ डायल गर्नुहोस

            WDR मा वितरित VMS लाई १६१७ डायल गर्नुहोस

 

            यसपछि तपाईलाई VMS नम्बर पार्सवर्ड दिनलाई आग्रह गर्नेछ

 

            तपाई पहिलो पटक VMS को ग्राहक बन्नु भएमा म्भाबगति पार्सवर्ड १२३४ हुन्छ कृपया सुरक्षाको दृष्टिकोणले यसलाई तुरुन्तै परिवर्तन गर्नुहोस् कृपया विस्तृत जानकारीको लागि "Changing your VMS Password" (VMS पार्सवर्ड  परिवर्तन गर्ने) पढनुहोस यो सुविधा नेपाल टेलिकमको नेर्टवर्कमा मात्र सिमित

-)        म्ष्चभअत म्भउयकष्त

           

            यदि तपाईलाई कल नगरिकन अरुको मेलबक्समा सन्देश छोडनु परेमा १६१५ टेलिफोन नम्वर डायल गरी ध्वनि निर्देशन अनुसार कार्य गर्नुहोस

 

            नोटः  यो सुविधा नेपाल टेलिकमको नेर्टवर्कभित्र मात्र सिमित

 

 

 

 

-)       Basic Functions

           

            Managing Messages

 

 

  • १६१६ डायलगरी ध्वनि निर्देशनलाई पर्खनुहोस, यदि नयां सन्देशहरु भएमा ९क्थकतझ० सिष्टमले सुनाउंनेछ तपाईले अंक छान्नु भई पुराना सन्देशहरु सुन्न सक्नुहुन्छ
  • अंक थिच्नुभई सन्देशहरु प्राप्त गर्न सक्नुहुन्छ तल दिएका मेनु बमोजिम आफनो सन्देशहरु मिलाउन सक्नुहुन्छ

 

            Delete सन्देश मेटाउन हटाउन अंक थिच्नुहोस

            Save सन्देश सुरक्षित राख्न अंक थिच्नुहोस

            <<  पहिलाको सन्देश सुन्न अंक थिच्नुहोस

            >> अर्को सन्देश सुन्न अंक थिच्नुहोस

            Replay सन्देशको जवाफ फर्काउन अंक थिच्नुहोस

            Info सन्देश पुग्ने समय पठाउंनेको नम्बर पाउंन अंक थिच्नुहोला

 

-)       Basic Functions

 

            Forward          मेसेज फरवार्ड गर्नको लागि अंक थिच्नुहोस

 

            Replay            सन्देश पूनः सुन्नको लागि अंक थिच्नुहोस

 

            सम्पूर्ण सन्देशहरु हटाउन         

  • १६१६ डायल गरी ध्वनि निर्देशनलाई पर्खनुहोस
  • सम्पूर्ण सन्देश हटाउन अंक थिच्नुहोस

 

-)        सम्पूर्ण सन्देशहरु सुन्नः

 

  • १६१६ डायल गरी ध्वनि निर्देशनलाई पर्खनुहोस
  • सम्पूर्ण सन्देशहरु सुन्न अंक थिच्नुहोस  

 

-१०)      Timed Mailling

            मेलबक्स धनिले एउटा स्वागत सन्देश रेकर्ड  गरी वा सिष्टममा भएको स्वागत सन्देश लिई पुग्ने मिति, समय कल गरेको ग्राहकको नम्वर सेट गर्नुहुन्छ जब उक्त मिति समय पुग्दछ तब मेलबक्स सिष्टमले उक्त ग्राहकलाई स्वतः कल गर्नेछ

-११)      Notification

 

            Voice Message Notivication

 

            तपाईको मेलबक्समा नयां सन्देश आएमा आफूले जानकारी प्राप्त गर्न सक्नुहुनेछ

 

           


 

Setting notification by call

  • १६१६ डायल गरी ध्वनि निर्देशनलाई पर्खनुहोस
  • मेलबक्स मिलाउने छनौट गर्न अंक थिच्नुहोस
  • जानकारी कायम गर्नको लागि अंक थिच्नुहोस
  • कल मार्फ जानकारी कायम गर्न अंक थिच्नुहोस
  • फोनबाट जानकारी सक्रिय वा निष्क्रिय गर्न अंक थिच्नुहोस
  • फोन नम्वर परिवर्तन गर्न अंक थिच्नुहोस

-१२)      Notification

            SMS मार्फ जानकारी

  • १६१६ डायल गरी ध्वनि निर्देशनलाई पर्खनुहोस
  • मेलबक्स मिलाउने छनौट गर्न अंक थिच्नुहोस
  • जानकारी कायम गर्नको लागि अंक थिच्नुहोस
  • SMS मार्फ जानकारी कायम गर्न अंक थिच्नुहोस
  • SMS मार्फ