स्काई फोन
तपाईले CDMA SKY फोन
(को ग्राहक बन्नु) लिनु भएकोमा स्वागत छ ।
अब तपाईले जुनसुकै ठाउंको जो कोहिसंग जहांपनि SKY फोनबाट
कुरा गर्न सक्नुहुन्छ । तपाईलाई जहिले मन लाग्छ तब आफ्नो व्यालेन्स बुझ्न
सक्नुहुन्छ ।
SKY प्रिपेड सेवाका
सुविधाहरुः
· कुनै अर्को CDMA
फोन अथवा PSTN फोनबाट रिचार्ज गर्न सकिने ।
· मासिक रेन्टल नपर्ने ।
· अन्तराष्ट्रिय कल सुविधा
।
· १२ महिनासम्म पनि समाप्त
अवधि नसकिने ।
· थोरै मुल्यमा तपाईलाई
चाहिने पर्याप्त मिनेट पाईने ।
- अन्य थुप्रै
सुविधा सक्रिय र निष्क्रिय गर्ने चार्ज नलाग्ने ।
(२)
How to make Calls? कसरी कल गर्ने ?
Landline अथवा
CDMA फोनमा कल गर्नु परेमा निम्न अनुसार डायल गर्नुहोस ।
० +
एरियाकोड + टेलिफोन
नम्वर
जस्तै :
० १४ XXXXXX
मोबाइलमा कल गर्दा पुरा
मोबाईल नम्बर डायल गर्नुहोला ।
98 X X X X X X X X
बिशेष नम्बर डायल गर्दा
तल दिए जस्तै डायल गर्नुहोस ।
१९७,
१९१, १६१६, १४१५
र् इत्यादि ।
अन्तराष्ट्रिय कल गर्न
००
र अन्तराष्ट्रिय नम्बर डायल गर्नुहोस्
अथवा
बजेट कल नम्वर सहित
डायल गर्नुहोस्
१४२५ र १४४५ र
अन्तराष्ट्रिय नम्बर
(३)
Special Messages / Alerts (महत्वपू्र्ण सन्देश र
र्सतर्कताहरु)
1. तपाईले १४१५ डायल गर्नु भई
एउटा स्वागत सन्देश सुन्न सक्नुहुन्छ । त्यसपछि तपाईले नेपाली वा अंग्रेजी भाषा
छनौट गर्न सक्नुहुन्छ ।
2. जब तपाईको व्यालेन्स रु.
५०।- वा सो भन्दा कम हुनेछ तब तपाईलाई एउटा
सावधान र (र्सतर्क)
सन्देश सुनाइन्छ । कृपया तपाईको CDMA
प्रिपेड फोन रिचार्ज गर्नुहोस । यो सन्देश तपाईलाई हरेक वाहृयगमन कल गर्दा सुनाइन्छ
।
3. कुनै निश्चित कलको बेलामा यदि
तपाईको कलको अवधि ६० सेकेन्ड मात्र बांकी रहेमा एउटा र्सतर्क सन्देशले तपाईको
SKY फोनको व्यालेन्स घटेर "सुन्य हुनेछ र
कल काट्टिनेे छ"
भन्ने जानकारी गराउंदछ ।
(४)
Easy to Recharge (सजिलै रिचार्ज गर्न मिल्ने)
तपाईको CDMA
SKY फोन रिचार्ज गर्नलाई तल उल्लेखित बुंदाहरु अनुसार निर्देशन
प्राप्त गर्नुहोस् ।
1. SKY फोन रिचार्ज कार्डलाई
स्क्याच गरी १५ अंकको पिन कोड प्राप्त गर्नुहोस् ।
2. आफनो CDMA
फोन वा नेपाल टेलिकमको अरु कुनै फोनबाट १४१५ डायल गरी उल्लेखित
निर्देशन पालना गर्नुहोस् ।
3. तपाईको रिचार्ज कार्डको १५
अंक पिन कोड मागेपछि दिनुहोस् ।
4. तपाईको SKY
प्रिपेड फोन रिचार्ज भयो र आफनो नयां व्यालेन्स र संचालन अवधि
सुन्न सक्नु हुनेछ ।
नोटः
तपाईले आफनो CDMA SKY
प्रिपेड फोन रिचार्ज गर्दा तपाईको नयां व्यालेन्स रिचार्ज कार्डको
मुल्य र पुरानो बांकी व्यालेन्सको योग हुनेछ ।
(५)
Sky Phone Validity and Recharge Period (स्काई
फोन सक्रिय (लागु अवधि)
र रिचार्ज अवधि)
तपाईको स्काई फोन
रिचार्ज गर्नु हुंदा, रिचार्ज कार्डमा उल्लेखित अवधि सम्म
तपाईको फोनले काम गर्नेछ । तपाईको फोनको संचालन अवधि समाप्त भएमा सो रिचार्ज अवधिमा
जानेछ । सबै प्रकारका रिचार्ज कार्डहरुमा संचालन अवधि समाप्त भएका रिचार्ज अवधि ३०
(तीस) दिनको
हुनेछ । यस रिचार्ज अवधिमा आवगमन कल, वाहृयि कल, SMS
र VMS सेवाहरु निषेध हुनेछन भने तपाईले
आफनो फोन दुवै अवधिमा रिचार्ज गर्न सक्नु हुनेछ ।
(६)
Check Balance:
· १४१५ डायल गरी भाषा छनौट
गर्नुहोस् ।
· व्यालेन्स बुझ्न अंब १
थिच्नुहोस् ।
· तपाईले आफनो वर्तमान
व्यालेन्स र कार्डको समाप्त मिति सुन्न सक्नु हुनेछ ।
Blacklist
· रिचार्ज गर्ने समयमा
कृपया आफनो मिल्ने पिन नम्बर सहि तरिकाले डायल गर्नुहोस् यदि १२ पटकसम्म गल्ती भएमा
तपाईको फोनको अवस्था कालो सुचीमा जानेछ । यस अवधिमा बाहृयि कल निषेध हुनेछ ।
कृपया १९१ वा नजिकैको
ग्राहक सेवा केन्द्रमा सर्म्पर्क गर्नुहोस् ।
(७)
Value Added Services
मुल्य अभिबृद्धि
सेवाहरु
CLIP "Calling Line Identification Presentation"
यस सुविधाबाट आफनो
टेलिफोन मा कल गर्ने व्यक्तिको टेलिफोन नम्वर देख्न सकिन्छ ।
SMS (Short Messges Service)
यो सुविधामा तपाईले
आफनो सन्देश -१६० अक्षरको) र्टाईप
गरी अर्को CDMA फोनमा पठाउन सक्नुहुन्छ । यो सुविधा क्प्थ्
फोनमा पहिले नै राखिएको हुन्छ ।
Voice Mail Service
भ्वाईस मेलवक्समा
ध्वनि सन्देशहरु जम्मा गरी राख्न र निकाल्न सकिनछ । भ्वाईस मेलवक्स नम्वर भन्नु नै
ग्राहकको CDMA नम्बर नै हो । जब CDMA
ग्राहकले भ्वाईस मेल सुविधा नम्वर डायल गर्नुहुन्छ उहांलाई ध्वनि
निर्देशनले सहयोग गर्नेछ । मेलबक्स मा छोडिएको सन्देशहरु केबल मेलबक्स धनिले मात्र
सुन्न सक्नुहुन्छ ।
Access Code: १६१६
थप जानकारीको लागि
VMS सेवाको Brochure
हेर्नुहोला ।
(८)
Points to remember “सम्झनु पर्ने कुराहरु"
· कृपया आफनो प्रिपेड
फोनमा पर्याप्त व्यालेन्स भए नभएको जानकारी राख्नुहोस् ।
· समय समयमा १४१५
डायल गरी व्यालेन्स र संचालन अवधि बुझ्नुहोस् ।
· अरु कुनै फोनबाट रिचार्ज
गर्ने समयमा, रिचार्ज गर्नुपर्ने फोन नम्बर मिल्ने गरी
दिनुहोस् ।
· रिचार्ज गर्ने समयमा,
कृपया आफनो फोनबाट रिचार्ज गर्नुहोला किनभने आफनो फोनबाट रिचार्ज
गर्ने बेला फोन नम्वर दिनु पर्दैन ।
SKY प्रिपेड फोन सहि
फोन संचालन अवधि भित्र चलाउनु होला यदि संचालन अवधि समाप्त भएमा यसले काम गर्दैन ।
(९) Supplementary Services
Call Waiting
ग्राहक कलमा व्यस्त
भएको बेलामा, यो सुविधाले नयां आगमन कल आएको थाहा पाईन्छ र
सो कल उठाउन वा काटन सकिन्छ । यदि नयां कल उर्ठाईएमा ग्राहकले २ वटा कलमा कुरा गर्न
सक्नुहुन्छ ।
सक्रिय गर्न
*७४
निस्क्रिय गर्न
*७४०
अस्थायी निस्किय गर्न
*७००# टेलिफोन नम्वर
Do Not Disturb
यो सुविधा सक्रिय
गरेको खण्डमा, ग्राहकले सबै आगमन कल निषेध हुनेछ ।
सक्रिय गर्न
* ५७
निस्किृय गर्न
* ५८
(१०) 3
Party Call
यो सुविधामा एकै
समयमा तीनजना बिच कुराकानी गर्न सकिनेछ । दुईजनाको कुराकानीको बिचमा,
कल कि थिच्नु भई तेश्रो व्यक्तिलाई नम्वर डायल गरी कुराकानीमा
समावेश गर्न सक्नुहुन्छ ।
भाषा छनौटः
अंग्रेजी
*४०१
नेपाली
*४१३
Call Forwarding
यो सुविधामा ग्राहकले
आफनो आगमन कललाइृ अर्को CDMA, PSTN, GSM वा भ्वाईस मेल
बक्समा फर्वाड गर्न सक्नेछ ।
(११)
Call Forwarding - No Answer
यो सुविधामा यदि आगमन
कल नउठेको खण्डमा २० सेकेन्डपछि अर्को नयां नम्बरमा आगमन कल हुनेछ ।
सक्रिय गर्न
* ९२+ टेलिफोन
नम्वर
भ्वाईस मेल बक्स दर्ता
गर्न * ९२+८
निस्क्रिय गर्न
* ९२०
Call Forwarding - Default
यो सुविधा राखेको
खण्डमा तपाईको आगमन कल अरु नम्वरमा जानेछ जब तपाईको फोन व्यस्त,
नउठेको, स्विच अफ भएको र आगमन कल काट्टिएको
बेला ।
(१२)
Call forwarding - Busy
यो सुविधामा यदि तपाई
कलमा व्यस्त हुनुहुन्छ भने नयां आगमन कल आउंने बित्तिकै अर्को नम्वर मा यो कल जानेछ
।
सक्रिय गर्न
*90+ टेलिफोन नम्वर
भ्वाईस मेलबक्स दर्ता
गर्न *90+8
निस्क्रिय गर्न
*900
Call forwarding
unconditional
यो सुविधा सक्रिय
गरेमा , तपाईको सबै आगमन कल नयां नम्वरमा जानेछ ।
सक्रिय गर्न
*72+ टेलिफोन नम्वर
भ्वाईस मेल बक्स दर्ता
गर्न *728
निस्क्रिय गर्न
*720
(१३) To change PIN Number
पिन नम्वर परिवर्तन
गर्न
· १४१५ डायल गरी भाषा छनौट
गर्नुहोस् ।
· पिन नम्बर परिवर्तन गर्न
अंक ३ थिच्नुहोस् ।
· कृपया पिन नम्बर दिएर,
३ कि थिच्नुहोस् ।
· कृपया नयां ८
(आठ) अंकको पिन
नम्बर दिएर ३ कि थिच्नुहोस ।
· कृपया नयां ८
(आठ) अंकको पिन
नम्वर पुन दिएर ३ कि थिच्नुहोस् ।
· तपाईको नयां पिन नम्बर
कायम भई सिष्टमले तपाइलाई तपाईको नयां पिन नम्वर सुनाउंने छ । कृपया आफनो नम्वर
नविर्सनुहोस र कसैलाई पनि नदिनुहोला ।
(१४)
Claim Missing
यदि तपाईले आफनो
प्रिपेड कार्ड र फोन हराउनु भएमा सो हराएको दावी जुनसुकै NT
फोनबाट गर्न सक्नुहुन्छ ।
· १४१५ डायल गरी चाहिएको
हराएको दावि गर्ने मेनु छान्नुहोस ।
· हराएको दाबि गर्न अंक एक
थिच्नुहोस ।
· कृपया हराएको दावि गर्न
प्रिपेड कार्ड नम्वर दिएर ३ कि थिच्नुहोस ।
यसपछि तपाईले "प्रकृया
सफल भयो" भन्ने सन्देश सुन्नुहुनेछ ।
(१५)
Cancel MissingClaim
· कुनै ल्त् फोनबाट १४१५
डायल गरी हराएको प्रिपेड कार्डरफोन दाबि गर्ने मेनु छनौट गर्नुहोस् ।
· हराएको दावि हटाउन अंक २
(दुई)
थिच्नुहोस र अरु कुनै कि थिच्नु भई सो हटाउनु सक्नुहुन्छ ।
· कृपया हराएको दावि गर्न
प्रिपेड कार्ड नम्वर दिएर ३ थिच्नुहोस ।
· कृपया पिन नम्वर दिएर ३
कि थिच्नुहोस ।
अब तपाईले "प्रकृया
सफल भयो" भन्ने सन्देश सुन्नु हुनेछ ।
(१६)
SKY Phone Subscription Cost
Registration Charge
50
Ownership Charge
20
Talk time 1065
Set price 4420
Total Price
5555
(१७)
SKY एजयलभ त्बचषा
Voice
Local Calls Rs 2.40 + TSC + VAT
STD Calls Rs 4.40 + TSC + VAT
International Calls RS 2.00 + PSTN ISD Charge +
TSC VAT
Short Message Service (for 140 characters)
For Natinal Rs 1 + TSC + VAT
For International Rs 10 + TSC + VAT
(नोटः माथि उल्लेखित
तालिका परिवर्तन हुन सक्नेछ)