Urgent Notice for Staff - Nepal Telecom


  • Check Mail
    Access your Nepal Telecom Mailbox.

  • Caller Ringback Tone
    Play pleasing music or song when your friends call you.

  • GSM Mobile Bill
    Check your monthly post-paid mobile bills.

  • Phone Bill
    Check your monthly PSTN (Landline) phone bills.

  • PSTN VMS
    VMS is a kind of value added telecom service based on intelligent network platform.

  • Telephone Search
    Access telecom directory, search the telphone numbers by name or vice versa.

  • WebSMS
    Send SMS to Nepal Telecom Mobile users thru webSMS portal.

  • Downloads
    Download forms, fonts and others ...


Notice




बरिष्ठ सहायक श्री रोशन काजी वैद्य र बरिष्ठ सहायक श्रीमती सरस्वती वैद्यलाई स्पष्टिकरण सहित सर्म्पर्क राख्न आउने बारेको अत्यन्त जरुरी

बरिष् सहायक श्री रोशन काजी वैद्य र बरिष् सहायक श्रीमती सरस्वती वैद्यलाई स्पष्टिकरण सहित सर्म्पर्क राख्न आउने बारेको अत्यन्त जरुरी सुचना

यस कम्पनी अर्न्तर्गत दुरसंचार कार्यालय बनेपामा कार्यरत तपाईहरुद्वय बरिष्  सहायक श्री रोशन काजी वैद्य र बरिष्सहायक श्रीमती सरस्वती वैद्यले आपनो रमा कल वाईपास गर्ने उपकरहरु जडान गरी अन्तराष्ट्रिय कल वाई पास गर्ने कार्य गरी कम्पनीको राजश्व र नेपाल सरकारको राजश्व समेतमा हानी नोक्सानी पू­याएको भनि यस कम्पनीको राजश्व अनूगमन टोलीद्वारा मिति २०६४२७ मा तपाईहरुको घरमा स्थलगत निरिक्ष गरी उपलव्ध भएको उपकरणहरु बरामद गरी ल्याएको हूंदा थप अनूसन्धान तथा कानुनी कार्यवाहिको लागि यस कम्पनीको मिति २०६४२८ को निर्णयानूसार तपाईहरुलाई मिति २०६४२८ गतेदेखि लागू हूनेगरी निलम्बन गरिएको पत्र तपाईहरुलाई बूझाउंन खोज्दा कार्यालयमा अनूपस्थित रहेकोले उक्त पत्र तपाईहरुको घर ठेगानामा हूलाकद्वारा रजिष्र गरी पठाउंदा समेत पनि तपाईहरु घरमा नभएकोले हूलाकबाट पत्र फिर्ता प्राप्त हून आएको र मित २०६४।९।६ गतेक गोरखापत्रमा दिनभित्र यस कम्पनीको केन्द्रिय कार्यालय जनशक्ति ब्यवस्थापन बिभागमा स्पष्टिकरण सहित अनिवार्य सर्म्पर्क राख्न हून तथा निलम्बन गरिएको सुचना प्रकाशित गर्दा समेत तपाईहरुले कूनै सर्म्पर्क नगरेको हूंदा यो सुचना प्रकाशित गरिएको छ । कम्पनीको राजश्व अनूगमन तथा निरिक्षण समितिको मिति २०६४।९।१६ मा प्राप्त बिस्तृत प्रतिवेदनको आधारमा तपाईहरुबाट यस कम्पनी तथा नेपाल सरकारको राजस्वमा हानि नोक्सानी पूग्न गएकाले तपाईहरुलाई कम्पनीको बिनियम बमोजिम निम्नलिखित सजांय किन नगर्ने ?  यो सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र आफनो भनाई राखी स्पष्टीकरण सहित केन्द्रिय कार्यालय जनशक्ति ब्यवस्थापन बिभागमा सर्म्पर्क गर्नू हून सुचित गरिन्छ । अन्यथा तपाईहरुलाई कर्मचारी बिनियमावली २०६१ (११औं संशोधन २०६४ समेत) को बिनियम ८९(६) बमोजिम सेवा बाट बर्खास्त गरिने ब्यहोरा समेत जानकारी गर्राईन्छ ।

तपसिल

.  कर्मचारी विनियमावली २०६१ (११औं संशोधन २०६४ समेत) को बिनियम ८९(६) वमोजिम भविष्यमा कम्पनीको सेवाको लागि अयोग्य हरिने गरि सेवाबाट किन बर्खास्त नगर्ने ?

. उक्त VOIP कल वाइपास गर्ने कार्यबाट कम्पनी तथा नेपाल सरकारलाई पूग्न गएको राजश्व हानि नोक्सानी रकम कानुन बमोजिम तपाईहरुबाट किन असूल उपर नगर्ने ?

. उक्त राजश्व हानि नोक्सानी सम्बन्धमा नेपाल सरकारको प्रचलित कानुन अनूसार थप कारवाहि किन नगर्ने ?

 

नेपाल टेलिकम

नेपाल दूरसंचार कम्पनी लिमिटे

जनशक्ति व्यवस्थापन विभाग

(कर्मचारी प्रशासन शाखा)

केन्द्रिय कार्यालय



Copy Right © 2007, Nepal Telecom (Nepal Doorsanchar Company Limited)