नयाँ साधारण (फिजिकल) सिम कार्डका लागि आवेदन गर्ने चरणहरू:
चरण १: तपाईंलाई चाहिएको सिमको प्रकार छान्नुहोस् — प्रिपेड (Prepaid) वा पोस्टपेड (Postpaid)
चरण २: आवश्यक जानकारीहरू सही रूपमा भर्नुहोस्
चरण ३: Submit बटनमा क्लिक गरेपछि आवेदन फाराम डाउनलोड गर्नुहोस्
चरण ४: नजिकको नेपाल टेलिकमको कार्यालयमा जानुहोस्। कार्यालय जाँदा नागरिकता प्रमाणपत्र र पासपोर्ट साइज फोटो जस्ता आवश्यक कागजातहरू साथमा लिएर जानुहोस्



