Nepal Telecom Logo
Menu
  • Home
  • Fixed Line
  • Mobile
  • Internet
  • eSIM
  • VAS
  • Career
  • Offers
  • Offers
  • Individual
  • Corporate
  • Email
  • English
    EN
    • English
    • नेपाली
  • Self Care
    • Register
    • Login
    • Change Password

See Also

  • Audio Notice Board Service
  • NTTV Premium Package Channel List 
  • NTTV Basic Package Channel List
  • Useful PSTN Services
  • Useful Short Codes

Fixed Line Services

  • Landline
  • Toll-Free Phone
  • IVR Service
  • SIP PBX Service

FTTH Vidhyarthi Offer

 

NT Fiber विद्यार्थी Data Only Offer

 

S.N.

Package Name

Bandwidth

FUP per day

Throttling Speed (after FUP)

Tariff Inc. Tax (NRs.)

Package Validity

1.

NT Fiber Vidhyarthi Data Only Offer

30 Mbps

25 GB

5 Mbps

4,999

1 Year

*जडान शुल्क: रू. ५००

Offer को साथमा:

  • १ थान Dual Band CPE निःशुल्क।
  • ड्रप फाइबर निःशुल्क।

संलग्न गर्नुपर्ने कागजात:

  • आवेदन फारमका साथ Valid Student ID Card अनिवार्य पेश गर्नुपर्नेछ ।
  • वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूको लागि मात्र यो अफर लागु हुने भएकाले स्पष्ट जन्ममिति खुल्ने प्रमाण (Birth Certificate/ Citizenship) अनिवार्य पेश गर्नुपर्नेछ।
  • नाबालिगका हकमा अभिभावकको Citizenship/License/Passport को प्रतिलिपि पेश गर्नुपर्नेछ।

अफर अवधि र जडान सम्बन्धी जानकारी:

  • अफरका लागि आवेदन दिने अवधि: वि.सं.२०८२ माघ २२ सम्म।
  • सो अवधिभित्र सेवा जडान गर्नका लागि 198 मा सम्पर्क गरी आवेदन दिन सकिने छ।

Terms and Conditions:

  • Validity सकिएपछि पुनः यही प्याकेजमा Renewal गर्न नमिल्ने; सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्ने छ र नविकरण गर्न नचाहेमा उपलब्ध गराइएको CPE फिर्ता गर्नु पर्नेछ।
  • अधिकतम १०० मी. सम्म ड्रप फइबर उपलब्ध गराइने छ।

 

Join our Newsletters

Receive the latest news and exclusive offers

Please enter a valid email address

Download Apps

    © 2025 Nepal Telecom. All Rights Reserved.

    • 4G/LTE Band Check
      NT 4G LTE Bands